बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छोरीसँगको यो फोटो पोष्ट गरेपछि अत्यधिक ट्रोल भइरहेछन् आमिर खान

बिहीबार, १७ जेठ २०७५, ११ : ४०
बिहीबार, १७ जेठ २०७५

बलिउडका मिस्टर परफेक्शनिष्ट भनिने आमिर खान सधैं सेलिब्रिटी फोटोग्राफर र कन्ट्रोभर्सीबाट टाढा रहने कोसिस गर्छन् । तरपनि उनी आफ्नो एक तस्बिरका कारण नमज्जाले ट्रोल भइरहेका छन् जुन उनले आफुनो फेसबुक अकाउन्टमा सेयर गरेका थिए । आमिर उक्त तस्बिरमा छोरी इरा खानसँग एक मैदानमा निकै मस्ती गरिरहेको जस्तो देखिन्छन् ।

यद्यपी, उक्त तस्बिर थुप्रै प्रयोगकर्तालाई मन परेन र रमजानमा यस्तो प्रकारको तस्बिर पोष्ट गरेको भनी उनलाई ट्रोल गर्न थाले । आमिरले उक्त फोटो पोष्ट गर्ने बित्तिकै यसमा विभिन्न प्रकारको कमेन्ट गरेर आलोचना गर्न थालियो । केहीले त उनको यो तस्बिरलाई यौनजन्य क्रियाकलापसँग जोडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप