अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता
महिला फुटबल ट्रफी सार्वजनिक
सोमबार, ०५ फागुन २०८१, १३ : ४७
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा एन्फा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेली शीर्ष दुई टोलीबिच फाइनल खेल हुने एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण