आज यी तीन ठाउँको तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान
आइतबार, ११ फागुन २०८१, ११ : २९
काठमाडौँ । आज तीन स्थानको तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज धनगढी, नेपालगञ्ज र भैरहवामा सबैभन्दा बढी तापक्रम ३० डिग्रीसम्म पुग्ने सम्भावना रहेको हो ।
यहाँको न्यूनतम तापक्रम १० देखि १४ डिग्रीसम्म हुनेछ । सबैभन्दा कम तापक्रम जुम्लामा हुने जनाइएको छ । यहाँ माइनस चार डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहने महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण