पश्चिम नवलपरासीबाट हुण्डीको १२ लाखसहित दुई जना पक्राउ
बिहीबार, ०७ चैत २०८१, १४ : २४
काठमाडौँ । प्रहरीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ स्थित बाईपासबाट अवैध हुण्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ घर भएका २२ वर्षीय सुख सागर यादव, प्रतापपुर गाउँपालिका–८ घर भएका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियाँ छन् ।
उनीहरुको साथबाट जनहरी ६ लाखको दरले १२ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्स्पेक्टर नारायण थापाले रातोपाटीलाई बताए । उनीहरु भारतिय भोटरसाइकलमा सवार थिए । आरोपीहरु बिरुद्ध प्रहरीले हुण्डी कारोबार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण