उच्च पदस्थ सरकारी कर्मचारीलाई राजनीतिक नियुक्ति दिँदा कुलिङ समय राख्न डा. कोइरालाको माग
आइतबार, ३१ चैत २०८१, ११ : ०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्त गर्दा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा आइतबार नेता कोइरालाले उच्च पदस्थलाई कुलिङ पिरियड राख्न सके त्यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेष्टलाई कम गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् ।
डा. कोइरालाले लेखेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तिमा दुई वर्षको कुलिङ समय राख्नुपर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण