एआईजी आचार्य अवकाशमा
आइतबार, ११ जेठ २०८२, १५ : ०१
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणी आचार्य अवकाशमा गएका छन् । उनी कार्य विभागको प्रमुख थिए । एआईजीको ५६ वर्षे उमेरहदका पुरा गरेर उनी अनिवार्य अवकाशमा गएका हुन् ।
आचार्यलाई प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी प्रधान कार्यालयबाट बिदाई गरेका छन् । आचार्यको रिक्त पदमा यसअघि नै डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ । शाह अहिले विशेष ब्यूरोमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण