स्टील र आल्मुनियम आयातमा ५० प्रतिशतसम्म कर लगाउने आदेशमा ट्रम्पले गरे हस्ताक्षर
बुधबार, २१ जेठ २०८२, ०८ : ४४
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतबाट ५० प्रतिशतसम्म कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
यी दुई धातुहरूमा आयात कर बढाइएको मार्चपछि यो दोस्रो पटक हो । बुधबारबाट लागू हुने यी कदमहरू अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने उद्देश्यले लिइएको ट्रम्पले भनेका छन् ।
यी संरक्षणवादी उपायहरू अमेरिका बाहिरका स्टील उत्पादकहरूका लागि धेरै हानिकारक हुन सक्ने आलोचकहरू भन्छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टीलमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत ट्यारिफ लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण