विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री मोदीले के भने ?
बिहीबार, २९ जेठ २०८२, १६ : ४९
सारांश
- प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो।
- एयर इन्डियाको विमान अहमदाबादबाट गेटविक जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो।
- प्रधानमन्त्री मोदीले दुर्घटनाबाट प्रभावितहरुलाई सहयोग गर्न मन्त्री र अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनुभयो।
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले सबैजना स्तब्ध र दुःखी भएको बताएका छन्।
उनले लेखेका छन्, ‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु।’
बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। विमान अहमदाबादबाट गेटविक जाँदै थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण