अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो
बिहीबार, २९ जेठ २०८२, १९ : ५८
काठमाडाैँ। एयर इन्डियाको विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल खोलिएको छ । यसबारे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक एक्स खातामा दिइएको हो ।
सूचनामा भनिएको छ, ‘सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबादमा सञ्चालन पुनः सुरु भएको छ। विमानस्थलमा अब सीमित उडानहरूसँग सञ्चालनमा छ ।’
साथै, यात्रुहरूलाई आफ्नो उडानको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण