माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाइयो
शुक्रबार, ३० जेठ २०८२, १७ : ५८
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र संसद्मा पढेर सुनाइएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेले संसद्मा नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाएका हुन् । नेपालविरुद्ध अख्यितार दुरुपयाेग अनुसन्धान आयाेगले पतञ्जली जग्गा सट्टापट्टा पक्ररणमा विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनको सांसद् पद स्वत: निलम्बनमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण