जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
शनिबार, ३१ जेठ २०८२, १० : १५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन शनिबार सुरु भएको छ । कार्यक्रम गोदावरी नगरपालिका–१४ स्थित ठैवको ता-फल्चाको प्राङ्गणमा सुरु भएको हो ।
कार्यक्रमअघि र्यालीको समेत आयोजना गरिएको थियो । अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका छन् भने केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य विशेष अतिथि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण