त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
काठमाडौँ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र क्याम्पसको भवन सबलीकरणको काम कछुवा गतिमा छ ।
२ पुस २०७९ देखि १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म क्याम्पसको सबलीकरण सकिएको छैन ।
भूकम्पले जीर्ण बनाएको सो भवन सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी तथा भवन निर्माण विभागले पुनर्निर्माण कार्य न्यु टेक्निकल इन्फ्रा प्रालिलाई ३४ करोड ६७ लाख ४६ हजार रुपियाँमा निर्माण कार्यको जिम्मा दिएको भए पनि निर्माण कार्य सम्झौता गरे अनुसार सम्पन्न हुन सकेको छैन ।
सो आयोजनाले घण्टाघरको घडीलाई पनि स्वचालित बनाउनका लागि काम थाले पनि त्यसमा पनि ढिलासुस्ती गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विभिन्न निकायहरूलाई विद्यार्थीहरूले बारम्बार दबाब तथा ध्यानाकर्षण पश्चात् क्याम्पसको सबलीकरणको काम सुरु गरिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_pdkjqaF3GW.jpg)
_XcbYNX9F0o.jpg)
_jHmQBwSHCG.jpg)
_DsYxgpfALb.jpg)
_1JDsbfmfMv.jpg)
_uUTjbW84iS.jpg)
_kscOmW8Fb4.jpg)
_AmmRNRThyr.jpg)
_qLLh2xRYRr.jpg)
_keUSbmy5B8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण