फोटोफिचर
तस्बिरमा हेर्नुहोस् माइतीघरदेखि संसद् भवनसम्म रास्वपाका सांसदहरुको पैदलयात्रा
शनिबार, ०७ असार २०८२, ११ : ५१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू माइतीघर मण्डलाबाट हिँडेर नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन्।
- पार्टी स्थापनाको उत्सव मनाउने क्रममा शनिबार सांसदहरूले पैदल यात्रा गरेका थिए।
- कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, प्रवक्ता मानिस झा, र प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरूको उपस्थिति थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु माइतीघर मण्डलादेखि हिँडेर संसद् भवन नयाँ बानेश्वर पुगेका छन् । शनिबार तेस्रो पार्टी स्थापना उत्सव मनाउने क्रममा सांसदहरू हिँडेर संसद् भवन पुगेका हुन् ।
कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, प्रवक्ता मानिस झा, प्रमुख सचेतक सन्तोष परियार लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
_IJsjsQDTN3.jpg)
_HuXJSl6RjD.jpg)
_G4vr89Ht6u.jpg)
_1eoA7LLOXd.jpg)
_ruRAcofs4T.jpg)
_WJqfSeNIVo.jpg)
_z626vOegPg.jpg)
_R9UJqKN8TZ.jpg)
_wmM3Dex76z.jpg)
_j6iGb0k86a.jpg)
_VnFV33nMXO.jpg)
_fYTbSEypXi.jpg)
_nuE80vDetK.jpg)
_IZfVUeWHmR.jpg)
_yeOX19MGMw.jpg)
_aa5m3m9hla.jpg)
_QrCjnnSnCe.jpg)
_Wt2Tx2RM9h.jpg)
_X4rYEHh5SS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण