संसद् भवनको क्यान्टिनमा लडेर एक जना घाइते
आइतबार, ०८ असार २०८२, १५ : ४६
काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वर स्थित क्यान्टिनमा काम गर्ने कामदार लडेर घाइते भएका छन् । आइतबार क्यान्टिन मर्मतको क्रममा एक जना कामदार क्यान्टिनमाथिको छतबाट खसेर घाइते भएका हुन् ।
लडेर घाइते भएका कामदारलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतका अनुसार उनी फल्स सिलिङ भाँचिएर लडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण