हवाई मार्ग पुनः सुचारु गर्दै इरान
बिहीबार, १२ असार २०८२, ०२ : २०
सारांश
- इरान र इजरायलबीचको तनाव कम भएपछि इरानले हवाई मार्ग पुनः खोल्न थालेको छ।
- इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू व्यावसायिक उडानका लागि खुला गरेको छ।
- तेहरानका इमाम खुमैनी र मेहराबाद विमानस्थल भने अझै पनि बन्द रहेको बीबीसीले जनाएको छ।
काठमाडौँ । १२ दिने चलिरहेको इरान इजरायल तनावका कारण बन्द रहेको हवाई मार्ग इरानले पुनः खोल्न थालेको छ।
दुई देशबीचको तनाव केही कमभएसँगै इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू पुनः व्यावसायिक उडानका लागि खोलेको हो।
इरानी सरकारी समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै बीबीसीले राजधानी तेहरानका इमाम खुमैनी र मेहराबाद विमानस्थल भने अझै पनि बन्द रहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण