फिफा क्लब विश्वकप
पहिलो हाफमा रियलविरुद्ध पीएसजी ३–० गोलले अघि
बिहीबार, २६ असार २०८२, ०१ : ४५
सारांश
- फिफा क्लब विश्वकप सेमिफाइनलमा रियल मड्रिड र पीएसजीबीच प्रतिस्पर्धा भइरहेको छ।
- खेलको पहिलो हाफमा पीएसजीले ३-० गोलको अग्रता बनाएको छ।
- पीएसजीका लागि फावियन रुविजले २ गोल गरे भने ओसमान डेम्बेलेले १ गोल गरे।
काठमाडौँ। फिफा क्लब विश्वकपको सेमिफाइनल खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रतिस्पर्धा गरिरहेका छन् ।
अमेरिकाको मेट लाइफ स्टेडियममा भइरहेको खेलमा पहिलो हाफ सकिँदा पीएसजीले ३–० गोलको अग्रता बनाएको हो ।
पीएसजीलाई खेलको छैटौँ मिनेटमा फावियन रुविजले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
खेलको २४औँ मिनेटमा फावियनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण