अपडेट
शैक्षिक हडताल : कतै बन्द, कतै खुला (तस्बिरहरू)
शुक्रबार, ०२ साउन २०८२, ०९ : ४१
सारांश
- अनेरास्ववियू (क्रान्तिकारी)को आह्वानमा आज अधिकांश शैक्षिक संस्थाहरू बन्द रहे।
- निःशुल्क शिक्षा सुनिश्चितता, निजीकरण बन्द र शिक्षा ऐन जारी गर्न माग गरिएको छ।
- कतिपय निजी विद्यालयले एसएमएस पठाएर बिदाको जानकारी गराएका थिए, परीक्षा चलिरहेका विद्यालय खुलेका थिए।
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
कतिपय निजी विद्यालयहरूले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । आन्तरिक परीक्षा सञ्चालन भइरहेका कारण कतिपय विद्यालय भने खुलेका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी)ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_GWMfHxE7AN.jpg)
_XkJGJfA4rV.jpg)
_IOdZQQAHLO.jpg)
_9cHTmgZZdR.jpg)
_MS5g7HTYfc.jpg)
_RhuY8VQQgt.jpg)
_azDGgbVnqT.jpg)
_gFEm4f33tE.jpg)
_6xM0Yi4q0J.jpg)
_qHtUszNb4J.jpg)
_sKjAykatLE.jpg)
_6JewljSsg1.jpg)
_CGWrsXrwB0.jpg)
_bfAIAHCQcU.jpg)
_5guYHPMVYp.jpg)
_Hr7ro3bY9g.jpg)
_RS0GLl16Cw.jpg)
_OMcetWKVBu.jpg)
_qjCVAG7ASK.jpg)
_CGeT1dEebL.jpg)
_cttCMVMVXq.jpg)
_aMmrWLBGF6.jpg)
_ODGhampkYG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण