तारकेश्वरमा साढे पाँच लाख बराबरको सुनका गहना चोरी
आइतबार, २५ साउन २०८२, १६ : ४०
सारांश
- शनिबार साँझ काठमाडौंको तारकेश्वर नगरपालिका-५ मा चोरी भएको छ।
- चोरीमा गोलढुङ्गा बस्ने सोबिता बानियाँको घरबाट सुनका गरगहना चोरी भएको हो।
- प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्दै अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-५ मा शनिबार साँझ चोरी भएको छ । गोलढुङ्गा बस्ने ३७ वर्षीया सोबिता बानियाँको घरमा चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार करिब ५ लाख ४८ हजार ३ सय ५० रुपैयाँ बराबरका सुनका विभिन्न गरगहना चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण