विपिनको शीघ्र रिहाइको पहलमा कुनै कसर बाँकी राखेका छैनाैँ : परराष्ट्रमन्त्री
सोमबार, ०२ भदौ २०८२, १८ : ०७
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेर काम गरिरहेको बताएकी छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् । परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा विपिनकी आमा र बहिनी इजरायल भ्रमणमा रहेको उल्लेख गर्दै इजरायली राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपिल पनि गरिएको उनले बताइन् ।
आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि विपिनको मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरिएको समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण