माओवादीको पदाधिकारी बैठक सुरु
मङ्गलबार, ०३ भदौ २०८२, १३ : ०३
सारांश
- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ।
- बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
- नेताहरूको कार्यविभाजन र जागरण अभियानबारे छलफल हुनेछ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक, नेताहरूको कार्याविभाजन, जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण