मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संघीयता सबलीकरण समितिको बैठक बस्दै

बुधबार, १८ भदौ २०८२, ०७ : ४५
बुधबार, १८ भदौ २०८२

सारांश

  • आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ।
  • बैठक दिउसो १ बजे बस्ने गरी आह्वान गरिएको छ।
  • बैठकमा आगामी आर्थिक वर्षको वार्षिक प्रतिवेदन र कार्ययोजनाबारे छलफल हुनेछ।

काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने गरी बैठक आह्वान भएको हो । 

बैठकमा समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वषै २०८२-८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप