फोटोफिचर
टिचिङ हस्पिटलमा मृतक जेनजीका आफन्तको बिलौना (तस्बिरहरु)
शुक्रबार, २७ भदौ २०८२, १४ : ४१
सारांश
- जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण सुरु गरिएको छ।
- शुक्रबार महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षण गरी परिवारलाई बुझाइएको हो।
- आन्दोलनका क्रममा काठमाडौँसहित देशभर ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ । शुक्रबार महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो ।
टिचिङ हस्पिटलमा शव बुझ्न पुगेका मृतक जेनजीका आफन्तले भने बिलौना गरिरहेका छन् । जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित देशभर ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तस्बिर : फोटो लाइब्रेरी
हेर्नुहोस् तस्बिरहरु :
_aVr32PSf7E.jpg)
_pYQs8vBEnZ.jpg)
_iRtuOgZh6H.jpg)
_H8P6ek2wRn.jpg)
_s6GEyo0JYm.jpg)
_y699U1BgDU.jpg)
_TEEq78aSkF.jpg)
_83KajVY4Kg.jpg)
_4WUXDGigti.jpg)
_6E9bzt19cX.jpg)
_UCeNnPMDHh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण