मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार
आइतबार, २९ भदौ २०८२, १३ : ४८
सारांश
- मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिने सुत्केरी महिलामाथि बलात्कार भएको छ।
- शनिबार एक अपरिचित पुरुषले महिलाका श्रीमानलाई नियन्त्रणमा लिएर महिलालाई बलात्कार गरेको बताइएको छ।
- पीडित महिलालाई हाल हेटौंडाको सेफ हाउसमा राखिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।
हेटौँडा । मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार भएको छ । राक्सिराङ गाउँपालिका–१ मा दुई महिने ती सुत्केरीमाथि बलात्कार भएको हो ।
शनिबार इन्द्रुङ भन्दने स्थानमा एक अपरिचित पुरुषले श्रीमानलाई नियन्त्रणमा लिउर २३ वर्षीया सुत्केरी महिलालाई बलात्कार गरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
घटनापछि पीडितका श्रीमानले प्रहरी चौकी राक्सिराङमा जाहेरी दिएको र हाल घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई हाल सेफ हाउस हेटौंडामा सुरक्षित राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण