फोटोफिचर
पेरिसडाँडामा माओवादीको सचिवालय बैठक, तस्बिरमा हेर्नुहोस्
सोमबार, २० असोज २०८२, १३ : ३८
सारांश
- माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ।
- बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक अवस्थाबारे छलफल हुनेछ।
- पार्टी एकता, महाधिवेशनको मिति र प्रतिनिधि छनोटबारे पनि छलफल हुनेछ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने जनाइएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_YjnDX81gni.jpg)
_80hzUiI2p7.jpg)
_iL7Ch1g2Rp.jpg)
_Ca9OelpJNk.jpg)
_p2pTXVMuI8.jpg)
_732wwQEKBk.jpg)
_dcd3ee212h.jpg)
_Ng4KUFAhfU.jpg)
_1WIEH0mCWt.jpg)
_mYEYASLyHS.jpg)
_DNdTJZf0Kb.jpg)
_qhXPNpnUaF.jpg)
_jMfYl7w465.jpg)
_fbyY4pjkI0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण