अपडेट
नयाँ दल दर्ताका लागि कात्तिक ३० को समयसीमा
सोमबार, २० असोज २०८२, १८ : १३
सारांश
- निर्वाचन आयोगले नयाँ दल दर्ताको लागि आगामी कात्तिक ३० गतेसम्मको समय तोकेको छ।
- आयोगका अनुसार मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सकिनेछ।
काठमाडौँ । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको समय निर्धारण गरेको छन् । आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दलले आगामी कात्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ ।
आयोगले निर्वाचन प्रयोजनका लागि भने मंसिर १ देखि १० गतेसम्म दर्ताको मिति तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण