बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पुराना दललाई नयाँ जनमतले सिकाएको सबक

भर्खरै सम्पन्न उपचुनावले राजनीतिक दलहरूलाई नयाँ सन्देश दिएको छ । आपसी गठबन्धनबाट चुनाव जितिन्छ भन्ने परम्परागत दलहरूको आडम्बरलाई उपनिर्वाचनको यस परिणामले धुजा धुजा पारेको छ । अब जनताले दलीय विरासतलाई...