विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
मङ्गलबार, २१ असोज २०८२, ०७ : ३४
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने भएको छ।
- बैठकमा राहत कार्यलाई प्रभावकारी बनाउने, पुनर्निर्माण र वासस्थान व्यवस्थापनबारे निर्णय हुनेछ।
- अविरल वर्षापछिको बाढीपहिरोबाट ६० जनाको मृत्यु भइसकेको छ भने खोज तथा उद्धार जारी छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय गर्नेछ ।
पछिल्लो अविरल वर्षापछिको बाढी र पहिरोका कारण ६० जनाको मृत्यु भइसकेको छ । केहि स्थानमा खोज उद्धारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण