फोटोफिचर
सरकारी कार्यालयमा फाट्टफुट्ट मात्र देखिन्छन् सेवाग्राही (तस्बिरहरू)
बुधबार, २२ असोज २०८२, १६ : ५६
सारांश
- दशैँ सकिएपछि सरकारी कार्यालयहरू खुल्न थालेका छन्।
- यातायात, नापी र मालपोत जस्ता कार्यालयहरूमा सेवाग्राहीको चाप कम देखियो।
- कर्मचारीको उपस्थिति देखिए पनि सेवाग्राहीको उपस्थिति पातलो थियो।
काठमाडौँ । दसैँ सकिएसँगै सरकारी कार्यालयहरू खुल्न थालेका छन् । सर्वसाधारणको बढी भीड हुने यातायात, नापी र मालपोत लगायतका सरकारी कार्यालय खुल्न थालेका हुन् ।
राजधानीमा खुलेका सरकारी कार्यालयमा कर्मचारीहरूको उपस्थिति देखिए पनि सेवाग्राहीहरू भने फाट्टफुट्ट मात्र देखिएका छन् ।
हेर्नुहोस् तस्बिरहरूः
_PIcAfGf2Zr.jpg)
_AHNEJJrQWp.jpg)
_T5f80eE89u.jpg)
_dGavbHlmzQ.jpg)
_58pBxFDfIW.jpg)
_CSZN2fTZWU.jpg)
_ixTrgp8XUO.jpg)
_KmllCGbhfH.jpg)
_aDCXPIWGIE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण