तस्बिरमा हेर्नुहोस् नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी छ, जसमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्नेछन्।
- प्रतिवेदनमा जेनजी युवा आन्दोलन, निर्वाचन र प्रतिनिधि सभा विघटनका विषयहरू समेटिएका छन्।
- ओलीले प्रतिनिधि सभा पुनर्स्थापना र लोकतन्त्र पुनर्बहालीका लागि सहकार्य र जनपरिचालनमा जोड दिएका छन्।
काठमाडौँ । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी ललितपुरको जवालाखेल स्थित भनिमण्डलमा जारी छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरूको भनाइ छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन् ।
_oKd781q4yV.jpg)
लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने ओलीको जोड छ । त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरूसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको स्रोतले बतायो ।
_yLTNSdFRPj.jpg)
प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने उनको विश्वास छ । केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्ने एमालेले जनाएको छ । हेर्नुहोस् बैठकका केही तस्बिरहरु :
_msY3S7xnVg.jpg)
_4pjKMDgQOB.jpg)
_LXiJ8kI3Wp.jpg)
_wM8ORT1v9p.jpg)
_58CIMGFU9K.jpg)
_ENh83g76ef.jpg)
_XmXovjTpIr.jpg)
_3mlpRCckaI.jpg)
_t3co2AN3s6.jpg)
_oTUOmLuFvu.jpg)
_136p9z46xE.jpg)
_MMxyrRweIm.jpg)
_ridapL5ZjI.jpg)
_FSkPANaOBt.jpg)
_3iYCEMwzMp.jpg)
_SKYCLRzFLJ.jpg)
_ycjdEzTuZf.jpg)
_MORUI6zIk9.jpg)
_ZXGFRu5ysI.jpg)
_sUJL3JiOzT.jpg)
_N6NEYEfkt3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण