लाइसेन्स प्रिन्टको अनुमति प्रदेश सरकारलाई दिन माग गर्दै पत्र बुझाइयो
बिहीबार, ३० असोज २०८२, १२ : ४४
सारांश
- युवा आवाज नामक सङ्गठनले लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा पत्र बुझायो।
- भ्रष्टाचार विरुद्धको आन्दोलन सरकारी कामकाजमा ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलता विरुद्ध थियो।
- अहिले लाइसेन्स छाप्न प्रदेशलाई अधिकार दिन माग गर्दै पत्र बुझाइएको छ।
काठमाडौँ । प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा पत्र बुझाइएको छ । बिहीबार युवा आवाज नामक सङ्गठनले विभागमा पत्र बुझाएको हो ।
_3ZzNfNSJ1J.jpg)
भाद्र २३ गते भ्रष्टाचार विरुद्ध भएको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र नभई सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस, र उत्तेजनाको संयुक्त अभिव्यक्तिको रूपमा देखिएको उनीहरुले बताएका छन् ।
त्यसैले अहिलेको अवस्थामा लाइसेन्स छाप्न प्रदेशलाई समेत अधिकार दिन माग गर्दै पत्र बुझाइएको उनीहरुले बताएका छन् । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी
_vl10BpvukI.jpg)
_Bj2f0WHsFR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण