सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
बिहीबार, १३ कात्तिक २०८२, १६ : ३१
सारांश
- सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता दिलाए।
- दुबईमा जारी खेलमा यूएईले २३४ रनको लक्ष्य पछ्याइरहेको छ।
- सन्दीपले सोयब खानलाई क्याच आउट गराए, यूएईले १२ ओभरमा २ विकेट गुमायो।
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याइरहेको यूएईले दोस्रो विकेट गुमाएको हो । सन्दीप लामिछानेले यूएईका सोयब खानलाई क्याच आउट गराए ।
यो विकेटसँगै यूएईले १२ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ६४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण