दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
मङ्गलबार, ०२ मङ्सिर २०८२, १२ : २८
सारांश
- दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको छ।
- सञ्चारमन्त्रीको उपस्थितिमा उनलाई कम्प्युटर अधिकृतको नियुक्ति दिइएको थियो।
- पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा मृत्यु भएको थियो।
काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।
सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो। सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिए । सो क्रममा उनी भावुक बनेकी थिइन् ।
पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण