महेश बस्नेतमाथि रङ छयाप्ने नेविसंघ कार्यकर्ता, कारबाही गर्ने शेर्पाको भनाइ
आइतबार, ०७ मङ्सिर २०८२, १४ : ५१
काठमाडौँ । नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि रातो रङ छ्याप्नेमाथि कडा कारबाही गरिने प्रस्ट पारेका छन् । आइतबार बस्नेत विराटनगरबाट सुनसरी जाने क्रममा उनी सवार गाडीमा नेविसंघ कार्यकर्ताले रातो रङ छ्यापेका थिए ।
बस्नेतको गाडीमा रङसहितको बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता भएको पुष्टि भएसँगै शेर्पाले उनीहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।
घटनापछि अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमा सङ्गठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघमा नभएको प्रस्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण