रुकुम पूर्वमा २ थान भरुवा बन्दुक बरामद
बुधबार, १७ मङ्सिर २०८२, १३ : २४
सारांश
- रुकुम पूर्वको जंगलबाट २ थान भरुवा बन्दुक बरामद गरिएको छ।
- प्रहरीले सिस्ने गाउँपालिका-६ द्धारेखोलास्थित जंगलमा लुकाएर राखिएको बन्दुक फेला पारेको हो।
- प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
रुकुम पूर्व । रुकुम पूर्वमा २ थान भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–६ द्धारेखोलास्थित जङ्गलबाट भरुवा बन्दुक २ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल १ थान मङ्गलवार दिउँसो प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी पोस्ट खोपीचाैरबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरिएको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण