फोटो फिचर
सम्झौतामा हस्ताक्षर गर्न सिंहदरबार पुगे घाइते जेनजी, तस्बिरहरू
बुधबार, २४ मङ्सिर २०८२, १९ : २७
काठमाडौँ । जेनजीको नेतृत्वमा गत भदौमा भएको आन्दोलनका सम्बन्धमा सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागी हुन जेनजी घाइतेहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई वैधानिकता दिन बुधबार जेनजी प्रतिनिधि र नेपाल सरकारबिच सम्झौता हुँदै छ ।
_8g0fMTDMD6.jpg)
_aBNEeTZ15z.jpg)
_1aTs5FnWHd.jpg)
_KHacCUKTNy.jpg)
_D7M92Ad3Rz.jpg)
_1iGvRTz7Xv.jpg)
_nn0aNraZh2.jpg)
_JePkYETLQx.jpg)
_30b4IaLYyG.jpg)
_XmmEisjrsS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण