काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले नवौँ विकेट लिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले प्रतिश जिसीलाई नवौँ विकेटकाे रूपमा गुमाएको हो ।
प्रतिशलाई लुम्बिनीका तिलक भण्डारीले २ रनमा क्याच आउट गराए ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले सातौँ विकेट लिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले सन्दीप लामिछानेलाई सातौँ विकेटको रूपमा गुमाएको हो ।
सन्दीपलाई लुम्बिनीका अभिषेश गाैतमले ३ रनमा क्याच आउट गराए ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले छैटौँ विकेट लिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले बसिर अहमदलाई छैटौँ विकेटको रूपमा गुमाएको हो ।
बसिरलाई लुम्बिनीका तिलक भण्डारीले ३ रनमा क्याच आउट गराए ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले पाँचौँ विकेट लिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले साम हेजलेटलाई पाँचौँ विकेटको रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले चौथो विकेट लिएको छ ।
त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले शंकर रानालाई चौथो विकेटको रुपमा गुमाएको हो ।
शंकरलाई लुम्बिनीका तिलक भण्डारीले ७ रनमा बोल्ड आउट गराए ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले तेस्रो विकेट लिएको छ ।
त्रिवि क्रिकेट रंगशालामा बिहीबार लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले फाफ डू प्लेसिसलाई तेस्रो विकेटको रुपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले पहिलो ओभरमा नै दुई विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले मार्टिन गप्टिललाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
गप्टिललाई लुम्बिनीका रुवेन ट्रम्पलमनले पहिलो ओभरको पाँचौं बलमा २ रनमा आउट गराएका हुन् । ट्रम्पलमनले नै पहिलो ओभरको अन्तिम बलमा लोकेश बमलाई डक आउट गराए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई किङ्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि ड्रार्सी शर्टले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै, कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाउँदा निरोशन डिकोयलाले २९ रन जोडे ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध सतौं विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निरोशन डिकोयलाको रुपमा सतौं विकेट गुमाएको हो । डिकोयलालाई विराटनगरका कप्तान सन्दीप लामिछानेले २९ बलमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध छैटौँ विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिलिप नाथको रुपमा छैटौं विकेट गुमाएको हो ।
दिलिपलाई विराटनगरका प्रतिश जिसीले १६ औँ ओभरको अन्तिम बलमा १ रनमा क्याच आउट गराएका हुन् । यसअघि प्रतिशले १६औंं ओभरको तेस्रो बलमा जेजे स्मिथलाई डक आउट गराएका थिए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध पाँचौँ विकेट हात पारेको छ ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध चौथो विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशाल कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सन्दीप जोरालाई चौथो विकेटकाे रूपमा गुमाएको हो ।
जोरालाई विराटनगरका कप्तान सन्दीप लामिछानेले डक आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ड्रार्सी शर्टलाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध दोस्रो विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले रोहित कुमार पौडेलको रुपमा दोस्रो विकेट गुमाएको हो । रोहितलाई विराटनगरका सुवाश भण्डारीले ३४ रनमा बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सविरुद्ध १० ओभरमा ६९ रन बनाएको छ ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेट हात पारेको छ ।