डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ
आइतबार, २८ मङ्सिर २०८२, १२ : ०६
काठमाडौँ । काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका– १५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।
रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय ईमरोज खानसहित ६ जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण