तस्बिर र भिडियोमा हेर्नुहोस् मिराज ढुंगाना नेतृत्वको जेनजी समूहको प्रदर्शन
सोमबार, ०७ पुस २०८२, १३ : ५७
काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सो समूहले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागी युवाहरूले प्रधानमन्त्री राजीनामा दे, जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर, जेनजीको माग चुनाव होइन, सुशासन हो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो समूहले प्रशासनसँग अनुमति नै नलिई प्रदर्शन गरेपछि प्रहरीले हटाउन खोजेको थियो । सो क्रममा प्रहरीले केही युवाहरूलाई केहीबेर नियन्त्रणमा लिएको थियो ।
वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेट विपरीत अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरूको माग छ । जनतामा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएकाले युवाहरूलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरूले जनाएका छन् ।
_WXRsvW6bxs.jpg)
_PkCfenejcS.jpg)
_lfUiuhNlEg.jpg)
_my8r7fGqTD.jpg)
_BEJA8Q27mw.jpg)
_enQHCEMeJw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण