राजनीति
संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो : सुनिल शर्मा
बिहीबार, १० पुस २०८२, १२ : ५०
सारांश
- सुनिल शर्माले रवि लामिछाने र बालेन शाहसँगको भेटपछि संसद पुनर्स्थापनाबारे छलफल भएको बताए।
- उनले आफू पार्टी छोड्ने कुरा नभएको र कांग्रेसको सभापति भएको बताए।
- भेटघाटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् । आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।
नेता शर्माले भने- ‘हामी १० वर्ष पछि काङ्ग्रेसको सभापति हो । पार्टी छोड्ने कुरा हुँदैन । आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण