राजनीति
१२ घण्टापछि ज्वागलबाट बाहिरिए बालेन शाह
बिहीबार, १० पुस २०८२, १९ : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह ललितपुरकाे ज्वागलस्थित कुमार बेनको घरबाट बाहिरिएका छन् ।
वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए । उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए । बुधबार मात्रै २५ बढी चर्चित व्यक्तिहरूलाई भेटेका थिए ।
आज बिहानबाट उनले उज्यालो पार्टीका संरक्षक तथा सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेदेखि जेनजी अभियन्ताहरु र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसम्म भेटेका थिए ।
अहिले ज्वागलको घरमा कलाकार र केहि जेनजी अभियन्ताहरु छन् ।
कुलमान र रवि लामिछानेसँग फेरी वार्ताको तयारी रहेपनि कहाँ र कहिले तय नगरेको उनी निकट एकले भने । ‘भोलि काठमाडौँ महानगरको नगरसभा पनि छ । हिजो पनि अबेर बस्नुभयो, आज अब के हुन्छ थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण