मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : पराजुली

बुधबार, १६ पुस २०८२, ०९ : १०
बुधबार, १६ पुस २०८२

सारांश

  • रास्वपा नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन्।
  • पार्टीभित्र र बाहिरबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमाथि आलोचना भइरहेको छ।
  • उनले सामाजिक सञ्जालमा सहमति आवश्यक रहेको र गल्ती सच्याइने कुरा उल्लेख गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् । 

चौतर्फी आलोचना भएपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्– सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्त्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो । 

पार्टीले आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूची न्यायोचित नभएको भन्दै पार्टी भित्र र बाहिरी आलोचना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप