भेनेजुएला कहिल्यै कुनै राष्ट्रको उपनिवेश हुनेछैन: उपराष्ट्रपति रोड्रिगेज
आइतबार, २० पुस २०८२, ०१ : ५३
सारांश
- भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिगेजले अमेरिकाको आक्रमणको विरोध गर्दै देश उपनिवेश नहुने बताइन्।
- उनले अमेरिकी हस्तक्षेपलाई जनताको चाहना मोड्न खोज्ने कदमको रूपमा आलोचना गरिन्।
- उपराष्ट्रपति रोड्रिगेजले भेनेजुएला शान्ति र स्थिरतापूर्वक अघि बढ्ने बताइन्।
काठमाडौँ । भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिगेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध जनाएकी छिन् ।
टेलिभिजनमा सम्बोधन गर्दै रोड्रिगेजले अमेरिकी हस्तक्षेपलाई ‘जनताको चाहना मोड्न खोज्ने बरबर कदम’ भन्दै आलोचना गरेकी छन्। उनले भनिन्, ‘आज भेनेजुएलासँग जे भइरहेको छ, त्यस्तै कुनै पनि स्वतन्त्र राष्ट्रसँग हुन सक्छ। तर हामी धैर्यवान छौँ र शान्ति तथा स्थिरतापूर्वक हाम्रो बाटो पत्ता लगाउनेछौँ।’
उपराष्ट्रपति रोड्रिगेजको यो सम्बोधन अमेरिकी आक्रमणपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण