न्यूयोर्क अदालतमा उपस्थित हुनुभन्दा अगाडिका निकोलस मादुरोका तस्बिरहरू
सोमबार, २१ पुस २०८२, २० : ३४
सारांश
- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्कको अदालतमा लगियो।
- मादुरोमाथि हतियार र लागुऔषध तस्करीको आरोप लागेको छ, जसलाई उनले अस्वीकार गरेका छन्।
- अमेरिकी लागूऔषध नियन्त्रण प्रशासन (DEA) ले मादुरोलाई पक्राउ गरेको थियो।
न्यूयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्कको म्यानहट्टनको अदालतमा ल्याइएको छ। दुवै विरुद्ध लगाइएका आरोपहरूको सूची अदालतमा पढिनेछ।
_8mSIxnnfrQ.webp)
लागूऔषध नियन्त्रण प्रशासन (डीईए )का कयौं एजेन्टहरूले मादुरोलाई समातेको देखिएको थियो। मादुरोले जेलको पोशाक जस्तो लुगा लगाएका थिए । उनी केहि खल्च्याङ्ग खल्च्याङ्ग गरेर हिँडिरहेको देखिएको थियो।
_5n5Tb5A9iR.webp)
अमेरिकाले शनिबार बिहान राजधानी काराकसमा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको थियो।
मादुरो र उनकी श्रीमतीलाई अब हतियार र लागूपदार्थ तस्करीसँग सम्बन्धित आरोपमा अमेरिकी अदालतमा मुद्दा चलाइनेछ। यद्यपि, मादुरोले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण