लुम्बिनीबाट नेकपाका तीन जनाको मनोनयन दर्ता
बुटवल । लुम्बिनी प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन जनाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
अपाङ्गतातर्फ बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ निवासी सर्जन विकले उम्मेदवारी दिएका हुन । जसको प्रस्तावकमा प्रदेश सभा सदस्य दीपेन्द्र घर्ती र समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा छिन् ।
अन्य तर्फमा बृहस्पति अधिकारीले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्थापकमा लुम्बिनी प्रदेश सभा सदस्य यमबहादुर नेपाली, समर्थकमा अर्का प्रदेश सभा सदस्य मिना बुढा छिन् ।
महिलातर्फ दुर्गा भण्डारीले उम्मेदवारी दिएकी छिन् । उनको प्रस्थापकमा प्रदेश सभा सदस्य इन्द्र जीत चौधरी र समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा रहेका साबिक माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण