कास्की–२ मा ‘उज्यालो नेपाल’बाट ऊर्जाविज्ञ कुशल गुरुङको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १५ : ०३
पोखरा । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका तर्फबाट कुशल गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार पोखराको ड्यामसाइडस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
ऊर्जा क्षेत्रका विज्ञका रूपमा परिचय बनाएका गुरुङ यसपटक संसदीय राजनीतिमा होमिएका हुन् । आफ्नो विज्ञतालाई नीति निर्माण तहमा पुर्याउने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण