शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शक्ति बस्नेतले दर्ता गराए उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, १६ : १५
मङ्गलबार, ०६ माघ २०८२

सुर्खेत । जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शक्ति बस्नेतले‌ उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी पाँचौं पटक जाजरकोटमा उम्मेदवार बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप