इटहरी । निर्वाचन भन्नेबित्तिकै महँगा गाडीको लावालस्कर, ठुला आमसभा र तडक–भडकपूर्ण प्रचारप्रसारको चित्र दिमागमा आउँछ, तर सुनसरी क्षेत्र नम्बर २ मा यसपटक एउटा फरक दृश्य देखिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी...