मधेस प्रदेशमा १ बजेसम्म २९४ मत खस्यो
आइतबार, ११ माघ २०८२, १३ : ३१
सारांश
- मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा दिउँसो १ बजेसम्म २९४ जनाले मतदान गरे।
- प्रदेश सभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ १०२ जनाले मतदान गरेका छन्।
- मुख्यमन्त्री कृष्ण यादवले पनि मतदान गरेका छन्।
जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा १ बजेसम्म २९४ जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फ ९३ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ १०२ जनाले मतदान गरेका छन् ।
प्रदेशतर्फ ३८ जना महिला र ५५ जना पुरुषले मतदान गरेका छन् । त्यस्तै, स्थानीय तहतर्फ १०२ जना महिला र ९९ जना पुरुषले मतदान गरेका छन् । अहिले मुख्यमन्त्री कृष्ण यादवले पनि मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण