टी–२० विश्वकपमा ललित नारायण राजवंशीको डेब्यु
बिहीबार, २९ माघ २०८२, १५ : २७
काठमाडौँ । भारतको मुम्बईमा जारी आईसीसी टी २० विश्वकपमा ललित नारायण राजवंशीले डेब्यु गरेका छन् ।
बिहीबार वानखेडे स्टेडियममा दिउँसो ३१५ देखि नेपाल र इटालीबिचको खेल जारी छ । यस खेलमार्फत ललितले डेब्यु गरेका हुन् ।
ललित सन् २०२४ को विश्वकप टोलीमा समावेश भएपनि खेल्न भने पाएका थिएनन् । आजको खेलमा उनलाई शेर मल्लको स्थानमा नेपालले खेलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण