नेपालको पहिलो विकेट पतन, कुशल आउट
आइतबार, ०३ फागुन २०८२, ११ : २३
सारांश
- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध खेलिरहेको छ।
- वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमायो।
- कुशल भुर्तेल १ रनमा आउट भए भने अकिल हुशेनको बलमा बोल्ड भए।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिलो विकेट गुमाएको छ ।
वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको हो ।
कुशल अकिल हुशेनको बलमा १ रनमा बोल्ड आउट भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण